Sat. Apr 20th, 2024

भारतले पाकिस्तान र बंगलादेशको सीमा बन्द गर्दै

India-Flag

१३ चैत, काठमाडौं ।

भारतले आफ्ना छिमेकी देश पाकिस्तान र बङ्लादेशसँगको सिमाना बन्द गर्ने गृहकार्य अघि बढाएको छ । आतङ्ककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्नका लागि ती दुइदेशसँगको सिमानामा बन्द गर्न लागेको भारतको भनाइ छ ।
‘भारतले सम्भव भएसम्म चाडो पाकिस्तान र बङलादेशसँगको अन्तरराष्ट्रिय सिमाना बन्द गर्ने योजना बनाइरहेको छ, आतङ्ककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्न भारतले यो गर्नुपर्दछ’ गृह मन्त्री राजनाथ सिंहले भने, पाकिस्तानसँगको सिमाना आउँदो सन २०१८ देखि नै बन्द हुनेछ, घुसपैठ बढ्दै गएकाले यस्तो निर्णय लिइएको हो ।
राजधानी दैनिकबाट ।
२०७३ चैत १३ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: