Today: September 26, 2018

पत्रकार बन्ने सुवर्ण अबसर

के तपाईमा पत्रकार बन्ने ईच्छा छ ?

के तपाईलाई खोज पत्रकारिता गर्दै रेडियो, अनलाईन, टेलिभिजन, र पत्र पत्रिकामा काम गर्ने रहर छ ?

तपाईकै ठाउँको स्थानिय स्तरमा नै बसी पत्रकारिता गर्ने अवसर हामी दिलाउँछौ ।

यदि त्यसो हो भने धादिङ संचार प्रा.लि ले धादिङबेसीमा यहि फागुन १ गते देखि ७ गते सम्म पत्रकारिता तालिम संचालन गर्न लागिएको व्यहोरा जानकारी गराउँदछौ ।

हाम्रा विशेषताहरु :

राष्ट्रिय स्तरको बहुचर्चित दक्ष प्रशिक्षकद्धारा प्रशिक्षण दिईने ।
विशेष प्रयोगात्मक कक्षा संचालन गरिने ।
तालिम पश्चात उत्कृष्ट ३ जनालाई रोजगारीको अबसर दिईने
तालिम पश्चात उत्कृष्ट सहभागीलाई राष्ट्रिय स्तरको संचार माध्यममा जोडाईने

कक्षा संचालन :

मिति : २०७४ फागुन १ देखि ७ गते सम्म ।

समय : बिहान १० बजे देखि ४ बजेसम्म

स्थान : धादिङ संचार प्रा.लि.को कार्यालय पुछारबजार

फर्म शुल्क : रु १०००।–

फर्म पाउने स्थान : धादिङ संचार प्रा.लि.को कार्यालय पुछारबजार

(ग्रामिण यातायातको माथिल्लो तल्ला)

फर्म भर्ने अन्तिम मिति : २०७४ माघ २८ गते सम्म

थप जानकारीको लागि सम्पर्क नं : ०१०५२११७५, ९८५११२०८५०, ९८४३७९४९१४

 

Leave a comment


Loading...

ताजा अपडेट