Fri. Mar 29th, 2024

भूकम्पपीडितलाई १५ सय ट्याक्सी चुनावपछि मात्रै

taxi

१७ चैत, काठमाडौं ।

सरकारले अतिभूकम्पप्रभावित १४ जिल्लाका भूकम्पपीडितका लागि वितरण गर्न लागेको ट्याक्सीको गोलाप्रथा अब स्थनीय निकायको चुनावपछि मात्रै गर्ने भएको छ ।

निर्वाचान आचारसंहिताका कारण चैत २६ मा गर्ने भनिएको चिठ्ठा स्थगित गरिएको यातायात ब्यवस्था विभागले जनाएको छ । विभागले बिहीबार यसबारे औपचारिक निर्णय गर्ने छ ।

१५ सय ट्याक्सी वितरणका लागि लागि सरकारले आवश्यक तयारी सबै गरिसकेको  छ । १५ सय ट्याक्सीका लागि ठूलो संख्यमा आवेदन परेको थियो ।
नयाँ पत्रिका दैनिकबाट ।
२०७३ चैत १७ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: