Today: October 22, 2018

धादिङबेसीमा मोटरसाइकल र कार सिक्न चाहनेहरुको लागि सुवर्ण अवसर

धादिङवेशीमै पहिलो पटक Trial  Center  सहितको जालपादेवी ड्राइभिङ सेन्टर खुलेकाले ड्राइभिङ सिक्न चाहाने सम्पुर्ण महानुभावहरुलाइ मौकाको फाइदा उठाउनुहुन अनुरोध गरिन्छ । पहिलो भर्ना हुने २० जनालाइ आकर्षक छुटको पनि ब्यवस्था गरिएको छ ।

हाम्रा विशेषताहरु
अनुभवी र दक्ष चालकहरुद्धार सिकाइने,
न्युन शुल्कमा दक्ष चालक बनाइने
स्कुटर सिक्न चाहनेहरुको लागि स्कुटर पनि सिकाइने

सम्पर्क जालपादेवी ड्राइभिङ सेन्टर नीलकण्ठ-८ धादिङ
मोवाइल नम्वर ९८५१११३३५१, ९८६०१६९५५९

२०७५ भदौ २६ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट