Today: June 21, 2018

त्रिशूलीमा ग्यासको बुलेट खस्यो : चालकको मृत्यु

२९ फागुन चितवन

नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गत पाँचकिलो नजिकबाट ग्यास बोक्ने बुलेट गाडी त्रिशुली नदिमा खसेको छ। बुलेट खस्दाँ चालकको चेपिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

काठमाण्डौ ग्यास पुर्याएर फर्कदै गरेको भारतीय गाडी सोमबार राति ईच्छाकामना गाउपालिका वडा ६ स्थित पाँच किलो भन्ने ठाँउबाट त्रिशुली नदिमा खसेको हो ।

भारतीय नम्बर प्लेटको के ए ०१ ए एच २५९६ नम्बर ग्यास बोक्ने गाडी त्रिशुली नदिमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रभु ढकालले जानकारी दिए ।

फाइल फोटो

२०७४ फागुन २९ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट