Today: December 19, 2018

Vacancy Announcement

यस एसटिएम एजुकेसन नेपालका लागि निम्न पदमा कर्मचारी आवश्यकता परेकाले दरखास्त आह्वानका लागि हार्दिक अनुरोध गर्दछौ ।

Concealer : number 1

Qualification : Bachelor Running

Receptionist : number 2

Qualification : +2 Running

Salary : 7,000

Office Staff : number 12

Qualification : +2 Running

Salary : 7,000

थप जानकारीको लागि
फारम भर्ने मिति : ४ गते बाट ११ गते सम्म
अन्तर्वाता : १२ गते
नतिजा प्रकाशन : १३ गते
१५ गतेबाट कक्षा संचालन

नोट : फारम भर्न आउदा शैक्षिक प्रमाणपत्रको प्रतिलिपि १/१ प्रति, नागरिकताको प्रतिलिपि १/१ प्रति र साथमा पासपोर्ट साईजको फोटो पनि लिएर आउनुहोला ।

नीलकण्ठ नगरपालिका ३ शान्तबजार
सम्पर्क : ९८६१४९१९९०

२०७४ फागुन ३ गते प्रकाशित

 

Leave a comment


Loading...

ताजा अपडेट