Fri. Mar 29th, 2024

कर्मचारी आवश्यकता सम्वन्धि सूचना

sahayatri samaj

(सूचना प्रकासित मिति :– २०७३ फागुन १८ गते)

केयर नेपालसंगको साझेदारीमा सहयात्री समाज नेपालले संचालन गर्न लागेको ( Strengthening Access to Fair and Equitable Justice (SAFE Justice ) लागि जिल्लाको २ गाविसमा काम गर्नका लागि तपसिल अनुसारका कर्मचारीको आवश्यकता भएकोले इच्छुक योग्यता पुगेका व्यक्तिहरुले आफ्नो प्रमाणपत्र सहित आवेदन दिनुहुन आव्हान गरिन्छ ।

पद : सामाजिक परिचालयक

संख्या :

योग्यता र प्रथामिकता :

–    प्रमाणपत्र तह उतिर्ण
–     लैङ्गिकता, समावेशिकरण, लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम, महिला तथा पछाडी पारिएका समुदायको न्यायका क्षेत्रका कम्तिमा १ वर्ष काम गरेको अनुभव भएको
–     लेैंगिक तथा सामाजिक समावेशीकरण, सामाजिक सवालहरु र त्यसको प्रभाववारे जानकारी भएको ।
–     सुशासन प्रर्वद्धनका औजारहरु सामुदायिक अंक पाटीको ज्ञान भएको र अभ्यास गर्न सक्ने क्षमता भएको ।
–     तालिम सहजिकरण सीप भएको ।
–     प्रतिवेदन लेखन सम्वन्धि सामान्य ज्ञान भएको ।
–     योेजना अनुगमन, मूल्यांकन सम्वन्धि ज्ञान भएको ।
–     रुपान्तरणीय शिक्षा (REFLECT) पद्धतिमा आधारित सामाजिक परिचालनमा ज्ञान भएको ।

पद : वित्त सहायक

संख्या : १

योग्यता र प्रथामिकता :

–     कम्तिमा प्रमाणपत्र तह वा वाह्रकक्षा व्यवस्थापन विषयमा उत्तीर्ण भएको ।
–     कुनै पनि संघ/संस्थामा लेखा तथा प्रशासनिक क्षेत्रमा कम्तिमा २ बर्षको कार्य अनुभव भएका
–     सफ्टवेअरमा काम गर्न सक्ने
–     नेपाल सरकारको कर प्रणलीवारे राम्रो जानकारी भएको ।
–     कार्यालयको लेखा तथा प्रशासनिक व्यवस्थापन सम्बन्धि जानकारी भएको ।
–    तालिम सहजिकरण तथा जिन्सी Logistic व्यवस्थापन सम्बन्धि जानकारी भएको ।
–     तालिम सहजिकरण सीप भएको ।
–     प्रतिवेदन लेखन सम्वन्धि सामान्य ज्ञान भएको ।
–     योेजना अनुगमन, मूल्यांकन सम्वन्धि ज्ञान भएको ।
–    Financial Software, Excel, email, Internet, Office package चलाउन जान्ने ।
–    वित्तिय प्रतिवेदन लेखन सीप भएको ।

निवेदन पेश गर्ने मिति, स्थान र आवश्यक कागजात,
–      निबेदनको साथमा आफ्ना शैक्षिक प्रमाण पत्र, नागरिकता, कार्य अनुभवको प्रतिलिपी र वायोडाटा (CV) अनिबार्य रुपमा पेश गनु पर्ने छ ।
–     सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र वा २०७२ फागुन २४ गते कार्यालय समय आवेदन पेश गरी सक्नु पर्ने छ ।
–    तलब संस्थाको कर्मचारी नियमावली र परियोजनामा व्यवस्था भए अनुसार हुनेछ ।
–    दरखास्त बुझाउने ठाउँः– सहयात्री समाज नेपालको कार्यालय, सी.पी चोक धादिङ,
वा संस्थाको इमेल ठेगाना : [email protected]
सम्पर्क नं. : – ०१०५२०५४४
परिक्षाको किसिमः– लिखित र मौखिक दुबै ।
नोट : – सुचिकृत भएका उम्मेद्वारहरुलाई मात्र लिखित परिक्षाकालागि वोलाइने छ । निवेदकले आफ्नो सम्पर्क नम्वर अनिवार्य उल्लेख गर्नुहोला ।

 

About The Author

Loading...

अन्य समाचारहरु: