Thu. Apr 24th, 2025

ऐतिहासिक संरचनाको पुनर्निर्माण तत्काल सुरु गरिने

२६ पुस, काठमाडौं । वैशाखको ‘बारपाक भूकम्प’ र त्यसपछिका परकम्पले भत्काएका ऐतिहासिक भौतिक संरचनाको पुननिर्माण तत्काल सुरु हुने भएको छ माघ २ बाट सुरु हुने भनिएको पुनर्निर्माण अभियासँगै ऐतिहासिक सांस्कृतिक सम्पदाको पुनर्निर्माण अघि बढाइने पुरातत्व विभागले जनाएको हो । भूकम्प गएको ९ महिनासम्म राहत र उद्धारबाहेकका काम सरकारले गरेको छैन ।

‘तत्कालीन र दीर्घकालीन योजनाका साथ चार वर्षमा सबै संरचनाको पुनर्निर्माण सक्नेगरी काम अघि बढ्दैछ,’ पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले भने, ‘वाषिर्क तथा बहुवर्षीय योजनाका साथ अघि बढाइने पुननिर्माणको काम समयमै सक्ने हाम्रो लक्ष्य छ ।’

About The Author

अन्य समाचारहरु: