Tue. Oct 8th, 2024

वीरगन्ज नाकामा फेरि धर्ना बस्ने मोर्चाको चेतावनी

२३ माघ, काठमाडौं – तमलोपा महामन्त्री जितेन्द्र सोनलले पुनः नाकामा धर्नामा बस्ने चेतावनी दिएका छन् ।

मोर्चाको जनपरिचालन समिति पर्साका संयोजक प्रदीप यादवले पनि फेरि धर्नामा बस्ने बताएको छ ।जनताको आन्दोलनमा तस्कर र प्रैहरी मिलेर गरेको हस्तक्षेप सहृय हुँदैन, उनले भने, ‘जनतालाई लिएर फेरि बस्छौँ ।

उता प्रहरीले भने यातायातको चाप व्यवस्थित गर्न थालेको छ । रक्सौलमा रोकिएका मालबाहक ट्रक, डम्पर, ट्रयाक्टर चाप व्यवस्गित गर्न थालेको छ । नयाँ पत्रिका

About The Author

अन्य समाचारहरु: