Tue. Oct 8th, 2024

दुई लाख भूकम्पपीडित थपिए

bhukampa२९ फागुन, काठमाण्डौँ – सरकारी तथ्यांकमा भदौसम्म ६ लाख ९६ हजार ७४६ परिवार भूकम्पपीडित थिए । तर माघमा सात लाख ७६ हजार ८९५ पुगेका छन् ।
नक्कली भूकम्पपीडितको संख्या बढेपछि वास्तविक भूकम्पपीडित मारमा परेका छन् । भूकम्प गएको ११ महिना बित्दा पनि घर बनाउन पीडितले राहत पाएका छैनन् ।
गृह मन्त्रालय स्रोतका अनुसार भूकम्पपीडित भनेर निवेदन दिनेको संख्या बढ्दै गएको छ । भदौयता मात्रै करिब दुई लाख भूकम्पपीडित थपिएका छन् । नयाँ पत्रिकाबाट

About The Author

अन्य समाचारहरु: