Mon. May 19th, 2025

च्याम्पियन्स लिग फुटबलमा बार्यन म्युनिखद्धारा बेन्फिका पराजित

champing२४ चैत, धादिङ – च्याम्पियन्स लिग फुटबलको क्वाटर फाइनलको पहिलो लेगमा बार्यन म्युनिखले बेन्फिकालाई पराजित गरेको छ।

गएराति भएको क्वाटरफाइनलको पहिलो लेगमा बार्यन म्युनिखले बेन्फिकालाई एक सून्य गोल अन्तरले पराजित गरेको हो।

आफ्नै घरेलु मैदानमा भएको खेलमा बार्यनलाई जिताउन निर्णायक गोल खेलको दोस्रो मिनेटमा भिडालले गरेका थिए।

पहिलो लेगमा एक सून्यको अग्रता लिएको बार्यन म्युनिखले सेमिफाइनल प्रवेशका लागि दोस्रो लेग अब बेन्फिकाको घरेलु मैदानमा खेल्नेछ।

About The Author

अन्य समाचारहरु: