Tue. May 21st, 2024

धादिङमा पनि भुकम्पको धक्का

 

Earthquake-in-nepal

३ पुस, धादिङ- सोलुखुम्बुको उत्तरी भागलाई केन्द्रविन्दु बनाए नेपालको उत्तरपूर्वी भेगमा ५ दशमलव ९ रेक्टर स्केलको भुकम्प भएको छ ।

भुकम्पको धक्का धादिङ लगायत देशभर परेको छ । इएमसिएसीका अनुसार सोलुखुम्बुको नाम्चे बजार देखि २६ किलोमिटर उत्तर पश्चिम भागलाई केन्द्रविन्दु बनाएर भुकम्प गएको हो ।

काठमाडौंबाट भने भुकम्पको केन्द्र विन्दु १ सय २३ किलोमिटर पूर्वी भागमा परेको छ । वेभसाइटका अनुसार भुकम्पको केन्द्रविन्दु जमिनभन्दा १० किलोमिटर तल रहेको थियो । करिब ९ बजे १७ मिनेट जा“दा भुकम्प गएको थियो । यसअघि सार्क शिखर सम्मेलनको बेला मंसिर ११ गते पनि धादिङ लगायत आसपासका जिल्लामा भुकम्पको धक्का महशुस भएको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: