Sat. May 24th, 2025

धादिङको गजुरीबाट अबैध काठ बरामद

kath taskar 1१५ बैशाख, धादिङ – धादिङको पीडा गाँउ विकास समितिको वडा नं ४ र ५ मा रहेको सीउरेनी सामुदायिक वनमा रहेको काठ उपभोक्ताबाट लुकाइछिपाई बेच्न लगेको अवस्थामा बुधबार स्थानीयबासीले पक्राउ गरी पहरीलाई बुझाएका छन् ।

बा २ ख २६१९ नम्बरको गाडीमा बेच्न लगेको अवस्थामा गजुरीका स्थानीयले समाई इलाका प्रहरी कार्यलय गजुरीलाई बुझाएका हुन् ।

kath tastari 2

नेपाल चेपाङ संघ धादिङका अध्यक्ष समेत रहेका टेकबहादुर चेपाङले गाडीमा ल्याएको काठ स्थानीयबासीले समातेर प्रहरीलाई बुझाएका हुन् । प्रहरीले नियन्त्रणमा लिएको ८९.१७ क्युफिट काठ प्रहरीले मुजुल्का गराई बुधबार जिल्ला वन कार्यलय धादिङमा बुझाएको छ ।

About The Author

अन्य समाचारहरु: