Mon. May 12th, 2025

नीजि आवास पुनःनिर्माण अनुदान रकम धादिङमा महालक्ष्मी फाइनान्सले वितरण गर्ने

hastaran२५ जेठ,  धादिङ  – भुकम्प पिडितलाइ सरकारले वितरण गर्ने अनुदान रकम धादिङबाट महालक्ष्मी फाइनान्सले गर्ने भएको छ ।

भुकम्पबाट क्षति पुगेका निजी आवास पुनः निर्माणका लागि अनुदान रकम वितरण गर्ने सम्बन्धमा महालक्ष्मी फाइनान्स लिमिटेड तथा राष्ट्रिय पुन : निर्माण प्राधिकरण बिच मंगलबार सम्झौता भए संगै धादिङमा अनुदान वितरण महालक्ष्मी फाइनान्सले गर्ने भएको हो ।

सम्झौता पत्रमा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको तर्पmबाट प्राधिकरणका उपसचिव डा. भीष्मकुमार भुसाल तथा महालक्ष्मी फाईनान्स लिमिटेडको तर्पmबाट फाईनान्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरे ।

About The Author

अन्य समाचारहरु: