Tue. May 20th, 2025

नतिजा प्रकाशन सम्बन्धी सूचना 

धादिङ जिल्लाको भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा सहयोग पु¥याउन मिति २०७३ जेष्ठ ८ गते शनिवारको गोरखापत्र दैनिकमा प्रकाशित सूचना बमोजिम UNOPS का लागि Herd International को धादिङवेसी स्थित कर्मचारी भर्नासम्बन्धी कार्यालयबाट मिति २०७३ जेष्ठ १७ गते देखि जेष्ठ २२ गतेसम्म संचालित परिक्षाको नतिजा देहाय बमोजिम प्रकाशित गरिएको छ । परिक्षामा सफल हुने देहायका उमेदवारहरुले नतिजा प्रकाशित भएको मितिले ३ दिन भित्र यस कार्यालयमा सम्पर्क गर्नु हुन अनुरोध छ ।

computercomputer 2gunasogunaso 2panjikaranpanjikaran 1

About The Author

अन्य समाचारहरु: