Tue. May 20th, 2025

सर्पको टोकाइबाट सल्यानटारमा शिक्षकको मुत्यु

download-35२९ जेठ, धादिङ – सर्पको टोकाइबाट धादिङको सल्यानटारमा एक जनाको मृत्यु भएको छ ।

सल्यानटार गाँउ विकास समितिको वडा नं ४ बस्ने रामबहादुर रिजालको शुक्रबार राति मृत्यु भएको हो । उनी रानीपौवा उमावि सल्यानटारका शिक्षक पनि हुन् ।

पारीवारिक श्रोत अनुसार राती सुतिरहेको अवस्थामा एक्कासी सर्पले टोकेको बताइएको छ ।

About The Author

अन्य समाचारहरु: