Tue. May 20th, 2025

धादिङ सल्यानटारका किशोरीहरुलाई घरेलु प्याड बनाउने तालिम

download (3)

५ असार, धादिङ  – धादिङको सल्यानटार गाउ बिकास समिति वडा नं ७ का किशोरीहरुलाई घरेलु प्याड बनाउने तालिम दिइएको छ ।

केयर नेपालको सहयोगमा सहयात्री समाज नेपाल द्धारा सञ्चालित खानेपानि तथा सरसफाई कार्यक्रम अन्र्तगत सल्यानटार गाविसका १६ जना किशारीहरुलाई तालिम दिइएको हो ।

तालिममा सहयात्री सहयोग नेपालको सल्यानटार गाविसका स्वयमसेवक हिरा श्रेष्ठ र विमल रिजालले सहजीकरण गरेका थिए ।

About The Author

अन्य समाचारहरु: