
पृथ्वीराजमार्ग अन्र्तगत गजुरीमा सवारी चेकजाँच गरिदै । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय धादिङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङले संयुक्त रुपमा नगर एरिया तथा राजमार्गमा सवारी साधनहरुलाई चेक जाँच गर्ने विशेष अभियान थालेको छ । तस्विर जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङ