Mon. Jun 24th, 2024

बस र ट्रकको ठक्करबाट २० जना घाइते

२० पुस, धादिङ – पृथ्वी राजमार्ग अन्र्तगत धादिङको वेनीघाट –८ मा बस र ट्रक एक आपसमा ठक्कर खाँदा २० जना घाइते भएका छन् ।
काठमाडौँबाट कटारीका लागि छुटेको ग १ घ ३९५२ नम्बर बस र चितवनबाट काठमाडौँ हिँडेको मालवाहक ट्रक एक आपसमा ठक्कर खाएको हो ।
दुर्घटनामा घाइते भएकाहरुको स्थानिय स्वास्थ्य संघसंस्थाहरुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: