Mon. May 12th, 2025

विश्व आदिवासी जनजाति दिवस धादिङमा पनि मनाइदै

aadhibasi
२५ साउन, धादिङ – आज २२ औँ विश्व आदिवासी जनजाति दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइदै
छ ।

“पहिचान र अधिकारसहितको सङिघयता आदिवासी जनजातिको अडान, अपुरो र अधुरो संविधान संशोधनका लागि हाम्रो साझा अभियान” भन्ने मूल नाराको साथ धादिङमा पनि कार्यक्रमको आयोजना गरिएको छ । नेपाल आदिवासी जनजाती जिल्ला समन्वय परिषद् धादिङले धादिङबेसीमा अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ ।

पहिचान र अधिकारका लागि लड्दै आएको आदिवासी जनजातीहरु आज सम्म पनि अधिकारबाट बञ्चित रहेको भन्दै अधिकारको लागि हरेक वर्ष अगष्ट ९ तारिखमा विश्व आदिवासी दिवस मनाइदै आएको छ।

About The Author

अन्य समाचारहरु: