Mon. May 19th, 2025

दुर्घटनाग्रस्त बस चालकको लाइसेन्स नै नक्कली

१ भदौं, काठमाडौं-  सोमबार काभ्रेको बिर्ता देउरालीमा दुर्घटनाग्रस्त बसचालको सवारी अनुमतिपत्र (लाइसेन्स) नक्कली भएको तथ्य खुलेको छ ।
भौतिक पूर्वाधार एवम यातायात मन्त्री रमेश लेखकले पछिल्लो समय सडक दुर्घटना बढेपछि सरोकारवालासँग मन्त्रालयमै गरेको छलफलमा उक्त बसका चालकको लाइसेन्स नक्कली भएको खुलेको हो ।

छलफलमा दिइएको सूचनाअनुसार सोमबार दुर्घटनामा परेको बसका चालकको लाइसेन्स नक्कली भएको फला परेको छ

पानी परेको समय, कच्ची उकालो भीरको बाटो भए पनि क्षताभन्दा तीन दोव्वर भारवहन र चालकको लापरबाहीकै कारण दुर्घटना निम्तिएको सरकोकार वालाको निष्कर्ष रहेको छ ।

वा ३ ख १०६ नम्बरको यात्रुबस सोमबार दिउँसो दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको थियो । राजधानी दैनिकबाट ।

About The Author

अन्य समाचारहरु: