६ भदौ, धादिङ – नेपालमै पहिलोचोटी राइ दनुवार भाषाको गीतको भिडियो सार्वजनिक भएको छ ।
गायक सुर्य राई (कमल) ले आफ्नो दोस्रो एल्बम च्याटमा ” धेरै भेल भेट भेलो “राई दनुवार गीत गाएका छन् । रोशन कुमार श्रेष्ठद्वारा निर्देशित गीतमा चर्चित नायक यस् राज गराच र अस्मिताको अभिनय रहेको छ ।
जसमा रबिना राई दनुवार र इश्वर फुँयाल को देब्यु रहेको छ । गीतलाई म्युजिक हाईलाईटले बजार व्यवस्थापन गरेको हो ।
https://www.youtube.com/watch?v=T3IE-xUZmTo