Sat. May 24th, 2025

धादिङको थाक्रेमा एक पुरुषको शव फेला

dhading-map६ भदौ, धादिङ – पृथ्वी राजममार्गअन्तर्गत धादिङको थाक्रे गाविसमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

सोमबार बिहान ८ बजेतिर थाक्रे गाविसको चारकिल्लाभन्ने सडकबाट करिब ३ सय मिटरको दुरीमा शब फेला परेको स्थानीयले जानकारी दिएको छ ।

शव फेलापरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शव कसको भन्नेबारे केही जानकारी नभएको प्रहरीले जानकारी दिएको छ ।

About The Author

अन्य समाचारहरु: