Mon. May 19th, 2025

बन्दुक उठ्न सक्ने विप्लपको चेतावनी

biplap८ भदौ, काठकाण्डौ – नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लवले संसदवाद र संसदवादीहरुले धोका दिउको भन्दै यस व्यवस्थाविरुद्ध हतियार उठ्ने चेतावनी दिएका छन ।

कम्युनिस्ट न्युक्लियस, क्रान्तिकारी माओवादी, माओवादी केन्द्रलगायत पार्टी, समूह र व्यक्तिहरु नेकपा माओवादीसँग एकीकृत भएको कार्यक्रममा चन्दले भने, ‘माओको भनाई सापटी लिएर भन्छु, ‘हामीलाई युद्धको अन्त्यका लागि युद्ध र बन्दुकको अन्त्यका लागि बन्दुक बोक्न बाँध्य पारिँदैछ ।’

जमलस्थित राष्ट्रिय नाचघरमा खचाखच नेता र कार्यकर्ताका बीचमा चन्दले २१ औं शताब्दी साम्राज्यवादको अन्त्य र साम्यावादको स्थापनाको अवधि हुने लक्षणहरु देखिरहेको दाबी गरे ।

About The Author

अन्य समाचारहरु: