Mon. May 12th, 2025

हाँसो हैन आँसु मन पराइरहेछु

रस्मी भण्डारी (गोमा) –

rasmi bhandari

लाग्छ आज कताकता हराइरहेछु
एकान्तमा चिच्याउँदै कराइरहेछु

आएजस्तै लाग्छ तिमी मेरै सामु
सपनिमा झस्किएर डराइरहेछु

हँसाउन यो दुनियाँ आफैलाइ मैले
पागलको आभास गराइरहेछु

मुस्कान सुहाएन रे त्यसैले हजुर
हाँसो हैन आँसु मन पराइरहेछु

About The Author

अन्य समाचारहरु: