Tue. May 20th, 2025

सञ्चारकर्मी रुपक कालिराज सम्मानित

rupak
११ भदौ, धादिङ – विगत २१ वर्ष देखि मकवानपुरको उत्तरी थाहा नगरपालिकामा हुदैँ आइरहेको घैटो फुटाई प्रतियोगिताको समाचार प्रसार प्रचारमा अतुलनिय भूमिका र योगदान पु¥याएको भन्दै दामन पोष्ट डटकमका विशेष सम्वाददाता रुपक कालिराज प्रशंसा पत्रबाट सम्मानित भएका छन् ।

शिखर क्वल शिखरकोटको आयोजनामा भएको घैटो फुटाई प्रतियोगितामा शिखर क्वल शिखरकोटले सम्मान गरेकोमा आभार व्यक्त गर्दै यस सम्मानले आफुलाई अझ यस सम्वन्धी समाचार लेख्न उत्साहा मिलेको बताए । कालिराजले उत्तरी क्षेत्रमा रहेर विगत लामो समय देखि प्रत्रकाररिता गदै आइरहेका छन् ।  भने कला र संस्कृति जोगाउन तर्फ उल्खेनिय भुमिका समेत लेखिरहेका छन् ।

यसै वर्ष सम्पन्न भएको मकवानपुर आईडलका मिडिया कोडिनेटर भएर समेत काम गरेका थिए । कालिराज मकवानपुर न्यूज डटकमका सञ्चालक तथा रेडीयो आकाश गंगाका समाचार प्रमुख पनि हुन् ।

About The Author

अन्य समाचारहरु: