Mon. May 12th, 2025

अर्घाखाँचीमा जीप दुर्घटना, ९ जनाको मृत्यु

१२ भदौ, धादिङ– अर्घाखाँचीको हंसपुरमा जीप दुर्घटनामा परि ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।

अर्घाखाँची सदरमुकाम सन्धिखर्कबाट प्युठानको बादीकोटका लागि छुटेको ग १ ज ४८७८ नम्बरको चापाङग्रे जीप हंशपुर गाविस ५ रतनमोर बजार नजिकै पोष्टापाटको भीरबाट ७ सय मिटर तल खसेको थियो ।

जीप खसेको स्थानमा थोरै उकालो रहेकाले ब्याक भएर खसेको हुनसक्ने अनुमान प्रहरीको छ । तर दुर्घटनाको कारण खुलेको छैन ।

About The Author

अन्य समाचारहरु: