Mon. May 12th, 2025

धादिङबेसीमा लाखे नाच प्रतियोगीता हुने

lakhe-nach
१७ भदौ,  धादिङ – धादिङमा लाखे नाच प्रतियोगीता हुने भएको छ ।

हरितालिका तीजको अवसर पारेर आगामी भदौ ३० गते प्रतियोगीताको आयोजना गरिएको हो । नेपाल साँस्कृतिक संघ धादिङले कार्यक्रमको आयोजना गदै छ ।

प्रतियोगीतामा गाँउ गाँउबाट विभिन्न लाखे समूह, नौमति र पञ्चेबाजा, टाकटुके नाच सहित साँस्कृतिक कार्यक्रम हुने संघका अध्यक्ष कृष्ण शिशिरले जानकारी दिए ।  लाखे नाचले देशको आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धनमा टेवा पु¥याउने उनको भनाई छ ।

About The Author

अन्य समाचारहरु: