Sun. Jun 16th, 2024

बन्दको प्रभाव धादिङमा पनि

banda

२९ पुस, धादिङ

एकिकृत नेकपा माओवादी नेतृत्वकोको ३० दलीय मोर्चाले गरेको बन्दको प्रभाव धादिङमा पनि परेको छ ।

बन्दका कारण धादिङबेसीका बजार तथा यातयात चल्न सकेको छैन । बन्दको प्रभाव विभिन्न संघसंस्थाहरु, विद्यालयमा बढी मात्रामा परेको छ ।

एमाओवादीका कार्यकताहरु बन्द गराउन विहानैदेखि बजारमा हिडिरहेका छन् । देशभर विभिन्न घटनाहरु भइरहेको बेला धादिङमा भने कुनै अप्रिय घटना नघटेको प्रहरीले जानकारी दिएको छ ।

राजमार्ग क्षेत्र हुँदै चल्ने लामो दुरीका सवारी साधनलाई पृथ्वीराजमार्गका विभिन्न स्थानमा रहेका प्रहरी टोलीहरुले स्कर्टिङ गरी गन्तव्यतिर पठाइरहेको छ  ।

About The Author

Loading...

अन्य समाचारहरु: