Sat. Jun 15th, 2024

मिनिट्रक दुर्घटनामा एकको मृत्यु, दुई घाइते

नुवाकोट
नुवाकोटमा मिनिट्रक दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

खड्गभन्ज्याङबाट कोदो लिएर बट्टारतर्फ आउँदै गरेको बा ३ ख ६५७ नम्बरको मिनिट्रक दुर्घटनामा हुदाँ नुवाकोटकै गोर्सायाङ–३ का सुनिल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

दुर्घटनामा परेर घाइते हुनेमा गाडीमा सहचालक गोस्र्याङ–५ का बाबु तामाङ र दाङसिङ–४ फसिर्कोटेका राजु तामाङ रहेको प्रहरीले जनाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: