२० बैशाख, धादिङ –
स्थानीय तहको निर्वाचनको लागि धादिङको नीलकण्ठ नगरपालिकाको मेयरका लागि ११ जनाको उम्मेदवारी दर्ता गरेका छन् ।
मंगलबार साँझ सकिएको मनोनयन दर्तामा ९ जनाले उपमेयरका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तैमेयरमा ४ जना र उपमेयरमा ३ जना गरि ७ जनाले स्वतन्त्र उम्मेदवार दर्ता गराएका छन् । त्यस्तै वडा अध्यक्षहरुमा १६ जनाले स्वतन्त्र उम्मेदवार दर्ता गराएका छन् ।
मेयरका उम्मेदवारहरु
१. भीम प्रसाद दुङगाना (नेपाली काँग्रेस )
२. अर्जुन कुमार श्रेष्ठ (नेकपा एमाले)
३. शोभा डंगोल श्रेष्ठ (नेकपा माओवादी केन्द्र)
४. केशव राज अधिकारी (नयाँ शक्ति पार्टी नेपाल )
५. भरत बहादुर कार्की (राप्रपा नेपाल)
६. खगेश्वरशर्मा कोइराला नेकपा माले
७. धुरनलाल चौधरी (नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी)
८. शिवराज सापकोटा (स्वतन्त्र )
९. भरत ढुङगाना (स्वतन्त्र)
१०. शिवहरि अधिकारी (स्वतन्त्र )
११. अनिल कोईराला (स्वतन्त्र )
उपमेयरका उम्मेदवारहरु
१. कल्पना अधिकारी (नेपाली काँग्रेस )
२ं गंगादेवी श्रेष्ठ (नेकपा एमाले)
३. मनराज भण्डारी (नेकपा माओवादी केन्द्र)
४. अम्बिका घिमिरे श्रेष्ठ (नयाँ शक्ति पार्टी नेपाल )
५. शान्ति माया गुरुङ (राप्रपा नेपाल)
६. पुतली नेपाली (नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी )
७. ईश्वरी प्रसाद अधिकारी (स्वतन्त्र )
८. पूर्णबहादुर कोइराला (स्वतन्त्र )
९. निर्मला ढुवाडी(स्वतन्त्र )
२०७४ बैशाख २० गते प्रकाशित