Thu. Jan 23rd, 2025

सबै डनलाई जेल हाल्ने तयारीः गुन्डा नाइके चक्रे मिलनलाई पनि पक्राउ

milan-chakare

२७ वैशाख,  काठमाडौं –

 निर्वाचन सुरक्षा दृष्टिगत गर्दै प्रहरीले गुन्डा नाइके चक्रे मिलनलाई पनि पक्राउ गरेकोछ ।

उनलाई महाराजगन्जस्थित निवासबाट मंगलबार दिउँसो पक्राउ गरेको हो । यसअघि दीपक मनाङेलाई आइतबार ठमेलबाट पक्राउ गरेको थियो ।

प्रहरी स्रोतका अनुसार स्थानीय निर्वाचनमा गुन्डा नाइकेलाई हिरासतमा राख्ने प्रहरीको योजना छ । प्रहरीले केही सातायता उपत्यकाका टोले गुन्डादेखि डनसम्म सबैलाई निगरानीमा राखी नियन्त्रणमा लिइरहेको छ । अन्नपूर्ण पोस्ट दैनिकबाट

२०७४ बैशख २७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: