Thu. Jan 16th, 2025

सडकमा दलको शक्ति प्रदर्शन, धादिङको राजमार्ग दिनभर अस्तव्यस्त (फोटो फिचर)

rajmargama-peadasan-1 copy
शंकर श्रेष्ठ / २८ बैशाख,  धादिङ  –

चुनावी प्रचारको अन्तिम दिन । मौन समय सुरु हुने अघिल्लो दिन । मंगलबार ठूला मानिएका दलहरुको शक्ति प्रदर्शनको केन्द्र बन्यो सडक । कतै दलका नेता र कार्यकर्ताहरु सडकनै छेकेर पैदल हिडे । कतै ट्रिपर, ट्याक्टर जस्ता सवारीमा ठ्ल्ठ्ला झण्डा हालेर नाराबाजी गर्दै दौडिए ।

नेपाली कांग्रेस र माओवादी केन्द्रका नेता कार्यकर्ताले पृथ्वीराजमार्गमा संयुक्त शक्ति प्रदर्शन गरे । राजमार्ग दिनभर अस्तव्यस्त बन्यो । ट्राफिक प्रहरीलाई जाम पन्छाउन निकै धौधौ प¥यो । एम्बुलेन्स समेत रोकिए ।
मौन समय सुरु हुने अघिल्लो दिन नेकपा एमाले धुनिबेसीमा आयोजना गरेको सभामा आयोजना गरेको थियो । कांग्रेस–माओवादी केन्द्रले गरेको शक्ति प्रदर्शन र एमालेले गरेको चुनावी सभा दुबैमा केन्द्रिय नेताहरु सहभागी थिए ।

साथमा फोटोहरु

rajmargama-pradasan 2 copy

rajmargama-pradasan 6 copy

rajmargama-pradasan 5 copy

rajmargama-pradasan 4 copy

rajmargama-pradasan 3 copy

२०७४ बैशाख २८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: