३१ बैशाख, धादिङ –
पहिलो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत धादिङमा अहिले शान्तिपूर्ण रुपमा मतदन भइरहेको छ ।
धादिङको २ सय ५१ वटै मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको जनाइएको छ । बिहान सात बजेदेखि मतदान गर्ने भनिएपनि मतदाताहरु त्यसअघि नै मतदानस्थल पुगेर लाइन लागेका थिए ।
तस्विर : शंकर श्रेष्ठ/ सरिता श्रेष्ठ
२०७४ बैशाख ३१ गते प्रकाशित