Fri. Jan 17th, 2025

धादिङको धुनीबेसी नगरपालिकामा एमालेको अग्रता

Dhunibesi-Nagarpalika

१ जेठ,  धादिङ –

धादिङको धुनीबेसी नगरपालिमा १ हजार ३ सय ५० मत गणना गर्दा नेकपा एमाले अग्रस्थानमा रहेको छ ।

जसमा एमालेबाट मेयरका उम्मेदवार बालकृष्ण आचार्यको ६ सय ३२ मत, उपमेयर निरु खरेलको ६ सय २० ले मत ल्याएका छन् ।

त्यस्तै काँग्रेसबाट मेयरका उम्मेदवार माधवराज पाण्डेको २ सय ७२ मत, उपमेयर अप्सरा कोइरालाको २७४ मत र माओवादी केन्द्रबाट मेयरका उम्मेदवार दिपक लामिछानेको ४ सय २७ र उपमेयर शावित्रि आचार्यको ४ सय ३५ मत रहेको छ ।

मतगणना जारी छ ।

२०७४ जेठ १ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: