१ जेठ, धादिङ –
धादिङको नेत्रावती गाउँपालिका वडा नं १ को वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार चन्द्रबहादुर पल्ली विजयी भएका छन् ।
नेत्रावतीमा हालसम्म माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार ठाकुर गुरुङको ४ सय ८२ मत, उपाध्यक्ष उर्मिला तामाङको ५ सय ३२ मत, एमालेका उम्मेदवार दुर्गाकुमार शाक्य (नारायण)को २ सय ७७ मत, उपाध्यक्ष मीना तामाङको २ सय ८७ मत, काँग्रेसबाट अध्यक्षका उम्मेदवार टेकजंग लामाको १ सय ६५ मत र उपाध्यक्ष आशामाया तामाङले १ सय ९७ मत ल्याएका छन् ।
मतगणना जारी छ ।
२०७४ जेठ १ गते प्रकाशित