Mon. Dec 4th, 2023

सार्वजनिक सुनुवाई कार्यक्रम हुनेबारे सुचना

जिल्ला विकास समितिको कार्यालय, गाउँ विकास समितिहरु, विषयगत कार्यालयहरु एवं गैर सरकारी संस्थाहरुको सेवा प्रवाह एवं संचालित कार्यक्रमहरुको सम्बन्धमा सरोकारवालाहरु वीच दोहोरो अन्तर सम्बाद गरी गुनासा एवं सुझावहरुको यथोचित सुनुवाई गर्न देहाय अनुसार सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएकोले कार्यक्रममा सेवाग्राही, गत आ.ब.०७०/७१ र चालु आ.ब. ०७१/७२ मा विभिन्न योजनाहरुका उपभोक्ता समितिका प्रतिनिधि, वडा नागरिक मन्च, राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरु विकास प्रदायक सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधिहरु, पत्रकार लगायत आम सरोकारवालाहरुलाई उपस्थितिका लागि अनुरोध गरिन्छ ।

सार्वजनिक सुनुवाई हुने मिति, स्थान र समय

मिति : २०७१ फाल्गुण २९ गते
स्थान : मुलपानी –२, कमलादेवी नि.मा.वि.को प्राङगण
समय : विहान ११ बजे देखि

About The Author

Loading...

अन्य समाचारहरु: