Fri. Mar 29th, 2024

ब्यावसायिक उद्यम सञ्चालन गर्नका लागि प्रस्तावको दरखास्त दिने म्याद थप सम्बन्धी सुचना


(प्रथम पटक प्रकाशित मिति २०७४/०८/१० गते)

राष्ट्रिय युवा परिषद्को आ.व. २०७४/०७५ को बार्षिक कार्यक्रम अनुसार १६–४० बर्षका बेरोजगार युवाका लागि प्रतिनिधिसभाका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा गत बर्ष झै एक एक वटा युवा उद्यम कार्यक्रम संचालन गर्ने कार्यक्रम रहेकोले ईच्छुक युवाको समुह वा संथाको लागि प्रथम पटक प्रकाशित मिति २०७४/०८/१० गते देखि २०७४/०९/१५ सम्म जिल्ला युवा समितिमा निवेदन पेश गर्ने ३५ दिने सूचना प्रकाशन भएकोमा जिल्ला युवा समितिको कार्यलयहरुबाट उक्त सूचनाको म्याद थप गर्न अनुरोध भईअमएकोले मिति २०७४/०९/१६ देखि २०७४/१०/०१ सम्मको लागि म्याद थप गर्ने निर्णय भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

विमल रेग्मि
शाखा अधिकृत

२०७४ पुस १७ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: