Sat. Jun 15th, 2024

पाकिस्तान र वेष्टइण्डिज सुपर एटमा, आयरल्याण्ड बाहिरियो

???????????

पाकिस्तान र वेष्टइण्डिज विश्वकप क्रिकेटको सुपर एटमा पुगेका छन् । एशोसिएट नेशन आयरल्याण्ड भने समूह चरणबाटै बाहिरिएको छ ।

आइतबार भएको समूह चरणकै अन्तिम खेलमा पाकिस्तानले आयरल्याण्डलाई ७ विकेटले पराजित गर्दै पाकिस्तान समूह बीको तेस्रो स्थानमा उक्लियो । जितसँगै सुपर एटमा पुगेको पाकिस्तानले अष्ट्रेलिया प्रतिद्वन्द्वी पाएको छ ।

आइतबार नै भएको अर्को खेलमा यूएईलाई ६ विकेटले पराजित गरेको वेष्टइण्डिज समान ६ अंक भएपनि रेट रेटमा आयरल्याण्डलाई पार्दै अघिल्लो चरण पुगेको छ । उसले न्यूजिल्याण्ड प्रतिद्वन्द्वी पाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: