Sat. Jun 22nd, 2024

मर्मत संभारका लागि केबुलकार तीन दिन बन्द हुने

 

kaburkar

गोरखा – गोरखाको मनाकामनामा सञ्चालित केवुलकार तीन दिनका लागि बन्द हुने भएको छ ।  मनकामना मन्दिर जाने केबुलकार सेवा बुधवारदेखि तीन दिन बन्द हुने भएको हो ।

नियमित मर्मत सम्भारका लागि भन्दै केबुलकार सेवा तीन दिन बन्द गर्न लागेको मनकामना दर्शन प्रालिले जनाएको छ ।

केबुलकार हरेक महिनाजसो मर्ममसंभारका लागि भन्दै बन्द गर्ने गरिएको छ । केबुलकार बन्द हुँदा मनकामना दर्शन गर्न आउने दर्शनार्थीहरु हिडेर मन्दिर पुग्न बाध्य हुने गरेका छन् ।

मर्मत सकिएपछि चैत्र ७ गतेदेखि केबुलकारको सेवा सूचारु हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: