Thu. Apr 18th, 2024

सत्ता लम्ब्याउनु भनेको जनमतको  अनादर गर्नु हो 


राजाराम शर्मा –

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको  प्रत्यक्षतर्फको  परिणाम सार्वजनिक भएको  एक महिना बितिसके े को  छ । तर समानुपातिक तर्फको  परिणाम सार्वजनिक गर्न केही ढिलाइको  छ । आयोगले  यसको  तयारी भइरहेको  जनाए पनि राष्ट्रियसभा गठनसम्म पर्खने  आशयका के ही अभिव्यक्ति आएका छन् भने  सरकार गठनका लागि पनि राष्ट्रियसभा गठन गर्नुपनेर्  तर्क अघि सारिएका छन् । त्यसो  त अहिलेको  सत्तारुढ दल कांग्रेसले  प्रष्टरुपमै  राष्ट्रियसभा गठन नभई सरकार नछाड्ने  रणनीति लिएको  छ ।

हालै  सम्पन्न प्रतिनिधिसभा र प्रदे शसभाको  निर्वाचनमा वाम गठबन्धनले  दुई तिहाई नजिकको  पूर्ण बहुमतको  सरकार बनाउने  गरी विजय हासिल गरे को  छ । के न्द्रमा र छ वटा प्रदे शमा वाम गठबन्धनको  बहुमतको  सरकार बन्ने  सुनिश्चित छ । प्रदे शको  राजधानी र प्रदे श प्रमुख तो क्ने  काम अन्तिम चरणमा छ । तर पनि सत्ता हस् तान्तरण गनेर्  विषयमा दलहरुबीच विवाद दे खिएको  छ । जुन चिज विवादको  विषयवस् तु नबन्नुपथ्योर्  त्यसलाई विवादको  विषय बनाइएको  छ । यस् तो  प्रवृत्ति हाम्रो  लो कतान्त्रिक संस् कृति निर्माणका लागि अत्यन्त घातक छ ।

अहिले को  समस्या कतिपय प्राविधिक र कतिपय नै तिकतासँग जोडिए पनि मूलतः यो  राजनीतिक समस्याको  रुपमा देखिएको  छ । नैतिक रुपमा हे र्दा नयाँ जनादेश आएपछि चुनावी सरकारले  सरकार छाड्नुपर्छ, यो  प्रष्ट छ । यसमा अहिले  जसरी कांग्रेसले  बागेर् निङ गरिरहेको छ, यो  सरासर गलत छ । लोकतान्त्रिक अभ्यासलाई थप बलियो  बनाउन पनि कांग्रेसले  नयाँ सरकार गठनका लागि मार्गप्रशस् त गर्नुपर्छ । जहाँसम्म अहिले  राष्ट्रियसभा गठनसम्बन्धी कुन प्रणाली अवलम्बन गनेर्  भन्ने  बहस छ, यो  बढी प्राविधिक बहस हो  ।

राष्ट्रियसभा गठनसम्बन्धी अध्यादे श राष्ट्रपतिद्वारा प्रमाणीकरण भइसके को  अवस् थामा प्रतिनिधिसभालाई पूर्णता दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस् त गर्नु नै  अबको  निकास हो  । नयाँ जनादे श आइसके काले  त्यसको  सम्मान गदैर्  वर्तमान कामचलाउ सरकारले  सत्ता हस् तान्तरण गनेर्  सहज बाटो  अपनाउनु उसका लागि नै  हितकर हुने छ । यो  वा त्यो  बखे डा झिके र सत्ता लम्ब्याउन खो ज्नु जनमतको  अपमान गरे को  हुन्छ । प्रधानमन्त्रीले  आफू सत्तालो लुप नभएको  सन्दे श जनतामा दिने  हो  भने  यसमा अनावश्यक बिलम्ब गर्नुहुँदै न ।

राष्ट्रियसभा गठनको कुरा गर्दा खासगरी स्थानीय तह निर्वाचनको  परिणाम आएपछि कांग्रेस केही आत्तिएर एकल संक्रमणीय प्रणाली अवलम्बन गर्नुपनेर्  अडानमा पुग्यो , जुन उसको  राष्ट्रियसभामा आफ्नो  सहभागिता बढाउने  प्रयत्न पनि हो  । त्यस्तै  एमालेले  जीतबाट हौ सियर बहुमतीय प्रणालीबाटै  अघि बढ्दा आफ्नो  पक्षमा बढी सदस्य पार्न सकिने  प्रयत्नमा लाग्नु पनि स्वाभाविक नै  भयो  । यो  प्रतिष्ठाको  लडाईले  पहिले  संसदबाट राष्ट्रियसभा गठनसम्बन्धी कानून बन्न सके न भने  अहिले  अध्यादेशमा आएर विवाद देखिएको  छ ।

ने पालको  संविधान अनुसार नयाँ सरकार गठन गर्नका लागि राष्ट्रियसभाको  कुनै  भूमिका हुँदै न । प्रतिनिधिसभामा बहुमत प्राप्त दलको  ने ता प्रधानमन्त्री बन्ने  स् पष्ट संवै धानिक व्यवस् था गरिएको  छ । त्यसै ले  राष्ट्रियसभा गठनसम्बन्धी विवाद सिर्जना गरे र नयाँ सरकार गठनमा अवरो ध सिर्जना गर्नु लो कतान्त्रिक चरित्र र आचरण विपरीत क्रियाकलाप हो  । यस् ता क्रियाकलापले  ने तृत्वको  विश्वसनीयता समाप्त हुने  स् िथति सिर्जना हुन्छ । तसर्थ कामचलाउ सरकारका प्रधानमन्त्रीले  सत्ता हस् तान्तरणको  सहज प्रक्रिया अपनाउनु उहाँ र उहाँको  पार्टीका लागि हितकर हुने छ ।

निश्चितरुपमा लो कतन्त्र भने को  विधि र प्रक्रियामा चल्ने  प्रणाली हो । तर हाम्रो  यहाँ त्यस् तो  परम्परा अझै  बसिसके को  छै न । विधि र प्रक्रियालाई सबै ले  मान्नुपर्छ । तर त्यसको  व्याख्या आफू अनुकूल हुने  गरी गर्नुहुँदै न । राज्यका सबै  अंगहरुले  दलहरुबीच द्वन्द्व बढाउने  है न घटाउने  ढंगका क्रियाकलाप गर्नुपर्छ । विधि र प्रक्रियाको  अड्को  थापे र ताजा जनादे शको  अवमूल्यन गनेर्  काम हुनुहुँदै न
अर्को तर्फ जनताले  दिएको  जनादे श बमो जिम सरकार बनाउने  र जनताको  पक्षमा काम गनेर्  हो  भने  अबको  बाटो  सुस् पष्ट छ । कुरा मात्रै  गनेर्  र स् वार्थ सिद्धिमा लाग्ने  हो  भने  जति नै  ठूलो  बहुमत प्राप्त गरे  पनि त्यसको  कुनै  अर्थ हुँदै न । वाम गठबन्धनलाई जनताले  विश्वास गरे र जिताएका छन् । तर गठबन्धन र त्यसका ने ताहरुले  जनतामा आफ्नो  विश्वसनीयता स् थापित गर्न सक्छन् कि सक्दै नन्, त्यसका लागि के ही समय पर्खनै  पनेर्  हुन्छ ।

यसै गरी ने पाली कांगे ्रसलाई जनताले  प्रतिपक्षको  जिम्मे वारी दिएका छन् । समानुपातिकमा ने पाली कांगे ्रसले  प्राप्त गरे को  मत हे र्दा यो  उसलाई सच्चिने  अवसर हो  । प्रतिनिधिसभाको  परिणाम आइसके को  र राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादे श राष्ट्रपतिबाट प्रमाणीकरण भइसके को  अवस् थामा तत्काल नयाँ सरकार गठनका लागि मार्गप्रशस् त गर्नु जनमतको  सम्मान गरे को  मानिने छ । सरकार गठनमा राष्ट्रियसभाको  कुनै  भूमिका नहुने  भएकाले  अन्य कुनै  बहानामा सत्ता लम्ब्याउनु काम चलाउ सरकारका लागि शो भनीय हुँदै न । त्यसै ले  तत्काल नयाँ सरकार गठनका लागि मार्गप्रशस् त गर्नु संसदीय आचरण र लो कतान्त्रिक चरित्र हुने छ । अब पनि सत्ता लम्ब्याउनु भने को  जनमतको  अनादर गर्नु हो  । निर्वाचनबाट ओ रालो  लागे को  कांगे ्रसको  विश्वसनीयता कम्तिमा पुरानै  अवस् थामा फर्काउने  हो  भने  ऊ सच्चिन जरुरी छ । अब सत्ता लम्ब्याउने  है न, छिटो भन्दा छिटो  सत्ता हस् तान्तरण गरे र आफूहरु सत्ता लो लुप नभएको  सन्दे श दिन जरुरी छ ।

यो  बे ला जनताले  वाम गठबन्धनलाई विश्वास गर्नुको  अर्थ एकपटक वामपन्थी सरकार बने को  दे ख्न चाहने  जनताको  आकांक्षा प्रतिबिम्बित भएको  छ । दुई ठूला कम्युनिष्ट पार्टीको  गठबन्धन र एकता जनताबाट अनुमो दित भइसके को  अवस् थामा यसबाट दायाँबायाँ गनेर्  क्रियाकलाप भयो  भने  त्यो  जनादे श विपरीत हुने छ । गठबन्धनको  पक्षमा यति ठूलो  जनादे श प्राप्त भइसके को  अवस् थामा त्यसको  सदुपयो ग हुन सके न भने  त्यसपछिको  जिम्मे वारी गठबन्धन र तिनका ने ताहरुले  लिनुपनेर्  छ । सरकार गठन सम्बन्धमा गठबन्धनका ने ताहरुका हालै का अभिव्यक्तिलाई कति जिम्मे वार र सन्तुलित मान्न सकिएला । ने ताहरुले  इमानदारिता दे खाउनुपनेर्  बे लामा क्षणिक सत्ता स् वार्थ दे खाए भने  जनताप्रतिको  विश्वसनीयता निश्चितरुपमा कमजो र हुन्छ । साथै  त्यो  जनादे शको  मर्म र भावनाको  पनि प्रतिकूल हुने छ ।

२०७४ पुस २४ गते प्रकाशित

About The Author

Loading...