Sat. Jun 22nd, 2024

जिल्ला शिक्षा कार्यलय धादिङको विशेष अनुरोध

मिति २०७१ चैत ५ गतेदेखि सञ्चालन हुने एसएलसी परीक्षालाई शान्तिपूर्ण र मर्यादित तवरले सञ्चालन गर्नका लागि विद्यार्थी, शिक्षक, अभिभावक, पत्रकार, पेशाकर्मी, गैससका पदाधिकारी, सुरक्षा निकाय र अन्य सरोकारवालाहरुबाट आवश्यक सहयोगका लागि हार्दिक अनुरोध गर्दछु ।

गणेश प्रसाद ढकाल

जिल्ला शिक्षा अधिकारी

जिल्ला शिक्षा कार्यलय धादिङ

About The Author

Loading...

अन्य समाचारहरु: