Sun. Jun 16th, 2024

हामीलाई दुव्यवहार भएको होइन : किबो

kebo

२३ चैत, धादिङ –  किवो वोर्डिङ स्कुल धादिङले स्कुलको नाम जोडिएर आएको समाचार प्रति ध्यानाकर्षण भएको जनाउदै सोमवार एक विज्ञप्ती जारी गरेको छ ।

गत चैत २० गते ‘सिभिल बैङकद्वारा ग्राहक माथी दुव्यवहार’ भएको भन्ने समाचारमा आफ्नो वोर्डिङको नाम पनि उल्लेख भएकाले उक्त घटना नितान्त व्यक्ति विषेश भएको जनाउदै यस सम्वन्धमा किवो वोर्डिङको कुनै पनि संग्लनता नरहेको विज्ञप्तीमा जनाइएको छ । उक्त घटना नितान्त व्यक्ति विशेष भएको र उक्त समाचारमा संस्थाको कुनै संलग्नता नरहेको विद्यालयद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।

किवो वोर्डिङका प्रिन्सिपल प्रयास रेग्मीद्वारा हस्ताक्षरित विज्ञप्तीमा किवो वोर्डिङ र सिभिल बैङकवीच सुमधुर सम्वन्ध रहिआएको र हालसम्म वोर्डिङको नाममा रहेको खातामा कुनैपनि हिनामिना नभएको र पारदर्शी रहेकाले आगामी दिनमा पनि सुमधुर सम्वन्ध रहने कुरामा विश्वस्त रहेको जनाइएको छ ।

 

यसअघि प्रकाशित समाचार यस्तो थियो । 

About The Author

Loading...

अन्य समाचारहरु: