Fri. Mar 29th, 2024

खुसी देशको सूचीमा नेपाल सयौँ स्थानमा


७ चैत, काठमाण्डौ –

विश्वमा सबैभन्दा खुसी देशको सूचीमा नेपाल सयौँ नम्बरमा परेको छ । विश्व खुसी दिवसको अवसरमा बुधबार सार्वजनिक गरिएको राष्ट्रसंघीय सूचीमा फिनल्याण्ड पहिलो नम्बरमा परेको छ ।

दोस्रो नम्बरमा डेनमार्क, तेस्रोमा नर्वे, चौथोमा आइसल्याण्ड, पाँचौंमा नेदरल्याण्ड परेका छन् । यस्तै छटौदेखि दशौंसम्म क्रमशः स्वीजरल्याण्ड, स्वीडेन, न्यूजील्याण्ड, क्यानडा र अष्ट्रेलिया छन् ।

यो प्रतिवेदनमा आर्थिक अवस्था, कूल आयु, सामाजिक समर्थन, छनौट गर्न सक्ने स्वतन्त्रता र देशका सरकारहरुको भ्रष्टाचारको तहलाई मूल्यांकन गरेर इन्डेक्स तयार पारिएको छ । दक्षिण एशियामा भने नेपाल खुसी भएको देशमा तेस्रो स्थानमा परेको छ ।

२०७५ चैत ७ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: