Thu. Sep 19th, 2019

धादिङको कुम्पुर केन्द्रविन्दु बनाएर ५ रेक्टरको भूकम्प


३ जेठ, धादिङ –

धादिङको कुम्पुरलाई केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको छ ।

शुक्रबार २ बजेर ८ मिनेटमा भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिम्मामा समेत महसुस भएको थियो ।

यो २०७२ वैशाखको गोरखा भूकम्पकै पराकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

२०७६ जेठ ३ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: