Fri. Feb 7th, 2025

टी- २० विश्वकप छनोट क्रिकेट प्रतियोगीताको खेल तालिका सार्वजनिका

nepali-team

३१ वैशाख, काठमाडौं – टी- २० विश्वकप छनोट क्रिकेट प्रतियोगीताको खेल तालिका सार्वजनिका गरिएको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले बिहीबार खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोृगीता अन्र्तगत नेपाल तुलनात्मक रुपमा सहज समूहमा परेको छ ।

नेपाल समूह एमा परेको छ, जुन समूहमा आयरल्याण्ड, हङकङ, पपुवा न्यूगिनी, नामिबिया, अमेरिका र जर्सी परेका छन् । समूह बीमा अफगानिस्तानसँगै यूएई, नेदरल्याण्ड, स्कटल्याण्ड, क्यानडा, केन्या र ओमान परेका छन् ।

नेपालले आफ्नो पहिलो खेल अमेरिकासँग जुलाई १० मा खेल्नेछ । जुलाई ११ मा नामिबिया, जुलाई १३ मा आयरल्याण्ड र जुलाई १५ मा हङकङसँग खेल्नेछ । यस्तै १७ मा पपुवा न्यूगिनी जुलाई १८ मा जर्सीसँग खेल्नेछ ।

About The Author

अन्य समाचारहरु: