Thu. Sep 19th, 2019

पाविल न्यजु डट कम की सम्पादक श्रेष्ठलाइ प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार

१४ साउन –

पाविल न्युज डट कम कि सम्पादक सरिता श्रेष्ठ प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कारबाट पुरस्कृति भएकी छिन् ।

नेपाल सरकार शिक्षा मन्त्रालय, शिक्षा तथा मानव श्रोत विकास केन्द्र र नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले संयुक्त रुपमा प्रदान गर्ने पुरस्कार अन्तगत ३ नम्वर प्रदेश बाट श्रेष्ठ पुरस्कृत भएकी हुन् ।

पुरस्कारको राशी २० हजार रुपैयाको साथमा सम्मानपत्र रहेको छ । मंगलवार शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले एक समारोहको वीच पुरस्कार प्रदान गरेका हुन् ।

नागरिक दैनिकको लागि धादिङ जिल्ला सम्ववाददाता समेत रहेकी श्रेष्ठ धादिङमा रहेका विगत लामो समयअघिदेखि पत्रिकारितामा क्रियाशिल रहेकी छिन् ।

Loading...

अन्य समाचारहरु: