Fri. Mar 29th, 2024

भूकम्पबाट मृत्यु हुनेको संख्या ८५६७ पुग्यो

sadak

३ जेठ, काठमाडौं – भूकम्पबाट मृत्यु हुनेको संख्या ८ हजार ५६७ पुगेको छ । गत बैशाख १२ गतेदेखि हालसम्म सबैभन्दा धेरै सिन्धुपाल्चोकमा ३ हजार ४२३ जनाको मृत्यु भएको छ ।

काठमाडौंमा १ हजार २१४, नुवाकोटमा १ हजार ४५, धादिङमा ७२८, रसुवामा ५७९, गोर्खामा ४१४, भक्तपुरमा ३२६, काभ्रेमा ३१८, ललितपुरमा १८१ र दोलखामा १५४ जनाको मृत्यु भएको छ ।

यसैगरी ७ लाख ५६ हजार ७० हजार घरमा क्षति पुगेको छ । ४ लाख ८८ हजार ७८८ घर पूर्णरुपमा र २ लाख ६७ हजार २८२ घर आंशिकरुपमा क्षति भएको गृहमन्त्रालय अन्तर्गतको सूचना विभागले जनाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: