Wed. Nov 20th, 2019

तीज नआउँदै युट्युबमा हिट १५ गीत

२९ साउन , काठमाडौं

तीज आउन अझै तीन साता बाँकी छ। तर दुई महिनाअघिदेखि युट्युबमा कयौँ तीजका गीत बजिरहेका छन्। यो वर्ष तीजका कस्ताकस्ता भाका आएका ठमाडौंछन् ? पढ्नुस्: बदलिएका तीजका भाका। तर त्यसअघि तपाईँले यसपटक युट्युब तताएका यी गीत हेर्नैपर्ने हुन्छ।

Loading...