Thu. Mar 28th, 2024

धादिङमा चट्याङ लागेर एक जनाको मृत्यु


२ भदौ, धादिङ –

धादिङको गंगाजमुना गाउँपालिका वडा नं ३ पोखरा साँधनमा चट्याङ लागेर एक जना वृद्धाको ज्यान गएको छ । ६० वर्षीया धनकुमारी गुरुङको साँधनको जंगलमा ज्यान गएको हो ।

गोठालो गएकी गुरुङ गाईवस्तुसहित घर फर्कन लाग्दा चट्याङ परेको थियो । चट्याङ लागेर गुरुङको घटनास्थलमा नै ज्यान गएको हो ।


२०७६ भदौ २ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: